प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाउनु भएको थियो ।

मन्त्रिपरिषद्‌मार्फत विवादास्पद अध्यादेश फिर्ता लिएकै दिन प्रधानमन्त्री ओलीले देउवासित गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij