रुपन्देहीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

रुपन्देहीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

रुपन्देही
रुपन्देहीमा शुक्रबार विषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ ।
गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेका हुन ।भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेका हुन । पेट दुख्ने र बान्ता हुने समस्या भएपछि उनीहरुलाई राति नै ल्याएर भिम अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij