काठमाण्डौ – नवलपरासीको धौवादीमा स्थापना भएको धौवादी फलाम कम्पनीबाट आउँदो आर्थिक वर्ष फलाम उत्पादन गरिने भएको छ ।
यसको लागि कम्पनी स्थापना भएको र फलामको गुणस्तर पनि प्रमाणित भइसकेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले गएको वर्ष नै यसै वर्षदेखि फलाम उत्पादन गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरे पनि सफल भएको थिएन ।
यस्तै दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य सुरु भएको र आउँदो वर्ष पूरा हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्