नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौं । बाँके नरैनापुरका २५ वर्षका युवाको कोरोनाका कारण मृत्यु भएको छ । आज बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मृत्यु भएका युवाको स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij