क्रिमसन अस्पतालमा कोरोना संक्रमित व्यक्तिको उपचारमा रहेका चिकित्सक ,कर्मचारी , सहयोगिको स्वाव सकंलन

क्रिमसन अस्पतालमा कोरोना संक्रमित व्यक्तिको उपचारमा रहेका चिकित्सक ,कर्मचारी , सहयोगिको स्वाव सकंलन

बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको थियो। शिल गरिएको अस्पतालवाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकवाट काम गरेका चिकित्सक ,अस्पतालका कर्मचारी र विरामीका सहयोगिको स्वाव सकंलन गरिएको छ।आज २९ जनाको पिसिआर परिक्षणकका लागि स्वाव सकंलन गरिएको छ ।कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको एमरजेन्सी, आईसियू र वाडमा कार्यरत २६ जना र विरामीका सहयोगि ३ जनाको स्वाव संककलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij