कपिलवस्तु ।
कपिलवस्तुमा आज ८ महिने शिशु सहित ४४ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ ।
यससंगै कपिलवस्तुमा संक्रमित को संख्या ४७५ पुगेको छ । यसरी संक्रमित हुनेमा यशोधरा गाउँपालिका वाड न ७ का ८ महिना शिशु पनि रहेका छन् । यस्तै, सोही गाउँपालिकाका १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ वर्षका २९ जना पुरुष रहेका छन् ।यसैगरी महाराजगन्ज नगरपालिका वार्ड नं ९ का १८ र २० वर्षका २ जना पुरुष र वार्ड नं. १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ वर्षका १३ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलयले बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्