३१४ कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२

३१४ कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२

काठमाडौ ।
नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ । आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संख्या थपिएको जानकारी दिएका हुन् । आज संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।
यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij