१६ वर्षीया किशोरीको खाटबाट लडेर ज्यान गयो

१६ वर्षीया किशोरीको खाटबाट लडेर ज्यान गयो

इटहरी, । सुनसरीमा खाटबाट लडेर एक किशोरीको मृत्यु भएको छ । बुधबार कोशी गाँउपालिका–३ की १६ वर्षीया अञ्जिता उरावको खाटबाट लडेर मृत्यु भएको हो ।

हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसेर टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर बेहोस् भएकी थिइन् । उनलाई उपचारका लागि लजाँदै गर्दा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा कानूनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij