पछिल्लो २४ घण्टायता थप ४ सय २५ जनामा कोरोना

पछिल्लो २४ घण्टायता थप ४ सय २५ जनामा कोरोना

  1. बुटवल -नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय २५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको ५७ सय ६० पुगेको छ ।

यता, काेराेनामुक्त हुनेकाे संख्या ९ सय ७४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार आज थप ६१ जनाले कोरोना जितेका हुन् ।

५५ जना पुरुष र ६ जना महिला गरी ६१ जनाले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij