विश्वमा कोरोना : ८१ लाखभन्दा बढी संक्रमित, ४ लाख ३९ हजारको मृत्यू

विश्वमा कोरोना : ८१ लाखभन्दा बढी संक्रमित, ४ लाख ३९ हजारको मृत्यू

काठमाडौं- विश्वमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ ।

एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमित हुनेको संख्या ८१ लाख १२ हजार ६११ पुगेको छ ।

संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ ।

हाल सम्म ४२ लाख १३ हजार २१२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij