काठमाडौं,आन्तरिक किचलोका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ । शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
सहमति जुट्न नसकेको बताउँदै नेताहरुले समय मागेपछि दुई दिन स्थगित भएको हो ।
आन्तरिक पार्टी संघर्ष फुट्को संघारमा पुगेपछि बिहीबार बसेको बैठक शनिबार विहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि सोमबारसम्मका लागि स्थगित गर्न तयार भएका हुन ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्