बुटवल
रुपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नं ११ मसुरीभाटामा रहेको कञ्चन खोलामा कञ्चन गाउँपालिका–१ बस्ने २६ वर्षका कुल बहादुर कुवर आइतबार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदावरले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि जानकारी दिनुभएको छ।
प्रकाशित मिति : आइतबार, असार २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्