काठमाण्डौ –विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ४७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ७२ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १ करोड १५ लख ४७ हजार नाघेको हो ।
विश्वका २१३ देशमा कोरोना संक्रमित भेटिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ । यो सँगै काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ लाख ३६ हजार ४ सय १९ पुगेको छ ।
विश्वमा कोरोना मुक्त हुनेको संख्या ६५ लाख २६ हजा ९९० पुगेको छ ।
४४ लाख ८४ हजार उपचाररत छन । उपचारत मध्ये ५८ जनाको अवस्था गम्भिर छ ।
प्रकाशित मिति : सोमबार, असार २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्