JanataToday.com

Advertisment

SKIP THIS

धौलागिरी सहकारीद्धारा अनाथ तथा असहाय महिला कल्याण समाजमा नगद सहयोग

धौलागिरी सहकारीद्धारा अनाथ तथा असहाय महिला कल्याण समाजमा नगद सहयोग

श्री धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं स्थापना दिवसको अबसरमा अनाथ तथा असहाय महिला कल्याण समाज तिलोत्तमा ६ मा खाद्यान्न स्वरुप नगद सहयोग गरेको छ।

सहकारीका संस्थापक अध्यक्ष राम कृष्ण खाणले सहकारीले आर्थिक लगानी गर्ने मात्र नभई मानविय दायीत्व बोध हुने खालकाकार्य प्रति सहकारीले ध्यान दिनुपर्ने बताउनु भयो।

धौलागिरी सहकारी सुरु देखिनै नाफा कमाउने भन्दा समाजमा रहेका अनाथदिन दुखिहरुलाइ सहयोग गर्दै आएको बताउदै राज्यले गर्नु पर्ने काम सामाजिक संघ संस्थाले गर्नु पर्ने बाध्यता अहिलेको सरकारले सिर्जना गरेको बताउनु भयो।

कार्यक्रममा सहकारीका सल्लाहकार युवराज गिरि, हरि लम्साल,हरि बहादुरक्षेत्री,पितांम्बर नेपाल, अनाथ तथा असहाय महिला कल्याण समाजका अध्यक्ष मैनादेवि भण्डारी लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष गोविन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण अधिकारीको स्वागत संगै सचिव देवलाल खनालको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij