काठमाडौं- सरकारले लकडाउनको अवधि भित्र म्याद सकिएका आयोजनाको म्याद ६ महिना थपेको छ ।
कोरोना महामारीका कारण विकासका आयोजनाहरूकाे काम रोकिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र काम सञ्चालन भइरहेका आयोजनाका लागि अधिकतम ६ महिना म्याद थप गरेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी म्याद भएको हो ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्