सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँचमहिनायता बन्द रहेको हवाई यातायात १ भदौबाट खोल्ने निर्णय गरेको हो ।
उडान खोल्नका लागि गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
कोरोना भाइरस विरुद्ध सुरक्षाका उपाय अपनाएर भदौदेखि उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटन मन्त्री योगश भट्टराईले जानकारी दिए ।
७ साउनसम्म यथावत रहेको लकडाउनलाई अझ खुकुलो बनाइने भएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्