भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ७ सय ७५ को मृत्यु

भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ७ सय ७५ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट हालसम्म कोरोनाबाट कुल ३४ हजार ९ सय ६८ ले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार देशभर १ करोड ८१ लाख ९० हजार ३ सय ८२ कोरोना टेस्ट भएको छ। हिजो मात्र ४ लाख ४६ हजार ६ सय ४२ जनालाई कोरोना टेस्ट गरिएको छ। हालसम्म १० लाख २० हजार ५ सय ८२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij