स्याङ्जाबाट फर्किएका थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

स्याङ्जाबाट फर्किएका थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

पोखरा ।
स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । तीन दिन अघिमात्र त्यही गणका १६ जना सशत्र प्रहरीमा संक्रमण देखिएको थियो ।

शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।

कन्ट्याट ट्रेसिङ गर्दा १० जना नयाँ संक्रमित पुष्टि भएका छन् भने ६ जना प्रहरी, मालपोत र बैंकका कर्मचारी छन् । मालपोत कार्यालय, कास्कीका एक, बैंक अफ काठमाडौंका एक जना र गरिमा विकास बैंकका कर्मचारीको पारिवारका एक सदस्यमा सक्रमण पुष्टि भएको छ ।

यससँगै पोखरामा संक्रमितको संख्या २५९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij