नवलपरासी ।
पश्चिम नवलपरासीमा आज २९ जनामा कोरोना पुष्टि भएको छ । पृथ्वि चन्द्र जिल्ला अस्पताल परासीमा कार्यरत ३ जना डाक्टर १ जना नर्स र २५ जना पाल्हिनन्दन गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्