JanataToday.com

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा औषधी नष्ट

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा औषधी नष्ट

कपिलवस्तु-कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि.
बाट खडा गरिएको अस्थायी पोष्ट भदुई
बाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । जस्मा विभिन्न प्रकार का मेडिकल औषधि रहेको वि.ओ. पि. कृष्णनगर ले जनाएको छ।

मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद लगाएत को उपस्थित मा उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु को प्राङगण मा खाल्डो खनी नष्ट गरिएको छ ।
उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य पन्द्रा हजार पर्ने
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij