JanataToday.com

Advertisment

SKIP THIS

मङ्गलबार पनि घट्यो सुनको मूल्य

मङ्गलबार पनि घट्यो सुनको मूल्य

बुटवल-मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलबार पनि सोमबारकै भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij