JanataToday.com

Advertisment

SKIP THIS

नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

काठमाण्डौ; नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् ।

सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ । टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij