बुटवल -सोमबारबाट पाँच दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज सोमबारबाट पाँच दिनसम्म मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हाे ।
उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।
केही स्थानमा हावाहुरीसहित वर्षा र चट्याङसमेत पर्ने सम्भावना रहेकाले शुक्रबारसम्म सतर्कता अपनाउन विभागले अग्रह गरेको छ ।
प्रकाशित मिति : सोमबार, असोज ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्