बुटवलका २३ जना सहित रुपन्देहीमा बुधबार ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवलका २३ जना सहित रुपन्देहीमा बुधबार ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल
बुटवल उपमाहानगरपालिकाका २३ जना सहित रुपन्देहीमा बुधबार ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।आज सबैभन्दा बढी बुटवल र सिद्धार्थनगरमा २३ २३ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, देवदहमा ६ कञ्चनमा ३, सैनामैना र सियारीमा १(१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणमा  २६ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताउनुभयो।
कार्यालयका अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १४५० जना निको भएर फर्किसकेका छन् ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij