काठमाडौं – पछिल्लो २४ घण्टामा २, ६३८ संक्रमित थपिएका छन् । १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका १,४०३ सहित २, ६३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा १०२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ६६६ रहेका छन् । ३६ हजार ३६७सक्रिय संक्रमितको उपचार जारी छ ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्