काठमाडौँ – सुनको मुल्य आज प्रतितोला ४ सय रुपियाँ बढेको छ । हिजो प्रतितोला ५ रुपियाँ घटेको चाँदीको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनप्रतितोला ९४ हजार रुपियाँ र चाँदी १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्