बुटवलको कोरोना अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बुटवल
रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका १४ की ७१ वर्षीया महिला रहेकी छन् । गत कात्तिक ६ गते पिसिआर परिक्षण गर्दा पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधवार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । मृतक दीर्घरोगी रहेको र उनमा श्वासप्रश्वासको समस्या रहेको डा गौतमले जनाए ।

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij