बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

 

 

बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका ८ का ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए ।

कात्तिक १ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उच्च रक्तचाप,मधुमेहको समेत समस्या रहेका उनलाइ स्वासप्रश्सवाको समस्या देखिएपछि अस्पताल ल्याइएको र उपचारकै क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको डा गौतमले बताए । यससगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij