नेकपा संग सम्बद्ध १८५ जना कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश

नेकपा संग सम्बद्ध १८५ जना कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश

बुटवल
नेपाली कांग्रेस सैनामैना ५ न. वडा कार्य समितिको आयोजनामा सेनामैना५ को गौडी गाऊँ मा आयोजित एक कार्यक्रममा नेकपा संग सम्बद्ध १८५ जना कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
सैनामैना वडा न. ५ का सभापति तुल्सी राम पोख्रेल को सभापतित्व यबम रुपन्देही क्षेत्र न.५ का सभासद तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला उप सभापती फणीन्द्र शर्मा सह सचिव सुनिल मरासिनी, युवा नेता बिष्णु पोख्रेल, जिल्ला सदस्यहरु रण बहादुर खनाल, देबी कंडेल तारा बेलबासे जीवन बंधु सिवानी रुपन्देही ५ क का सभापति राम बहादुर थापा, सैनामैना नगर सभापती राम प्रसाद अधिकारी उप सभापति गुरु पराजुली नगर सचिब टेक ब रेश्मी नगर कोषआध्यक्ष राधिका बलाल समिति सदस्य अर्जुन पौडेल कृष्ण कंडेल नेपाल तरुण ज़िल्ला सदस्य निरज खनाल नगर उप सभापति सीता आर्याल नगर कोषध्यक्षय खेम राज पोख्रेल गणेश ज्ञवाली नारायण खरेल लगायत काग्रेस पदाधिकारीहरु र क्रियाशील सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमलाइ संचालन नेपाली काग्रेस नेता भोज राज पाण्डे साथै तुलसा भुसाल को स्वागत मा पाटी प्रबेश कार्य क्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij