काठमाडौं – आज सुन तोलाको ९६ हजार ३ सय पुगेको छ । सुन तोलाको ९ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय पुगेको हो । मंगलबार भने छापावाल सुन तोलाका ९५ हजार ४ सयमा कोरोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुनको बढेको हो । मंगलबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला ४ सयले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदी भने प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कोरोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्