बिहीबार थप ३,०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३,४३० डिस्चार्ज हुँदा १८ जनाको मृत्यु

बिहीबार थप ३,०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३,४३० डिस्चार्ज हुँदा १८ जनाको मृत्यु

काठमाडौं – आज (बिहीबार) देशभर ३,०५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३,४३० संक्रमित डिस्चार्ज हुँदा १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३६ हजार ५१४ सक्रिय संक्रमितको उपचार भइरहेको छ । १, २३२ जना क्वारेन्टिनमा छन् ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४०८ जना निको भइसकेका छन् भने हालसम्म १०५२ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij