लायन्स बुुटवलद्धारा पिस पोष्टर्स प्रतियोगीता

लायन्स बुुटवलद्धारा पिस पोष्टर्स प्रतियोगीता

बुटवल

बालबालीकाको क्षमता बृद्घि को लागी अन्तराष्ट्रिय लायन्सको योजना अनुुसार पिस पोस्टर एक कार्यक्रको बिच सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवलले आयोजनामा सनिबार लायन्स क्लब बुटवलको सचिवालयमा सम्पन्न गरेको छ । रुपन्देही जिल्लाका ५ ओटा विद्यालयहरु सहभागी रहेका थिए । प्रतियोगीतामा ११ जना विद्यार्थीले भाग लिएका थिए । ११ जना मध्ये ४ जनाले उत्कृष्ट भएका थिए । प्रथम पुस्कार, आभिप्स भट्टराई (एभरेष्ट माध्यमिक बिद्यालय) ,दोश्रो पुस्कार अर्पिता (सिद्धार्थ बोर्डिङ स्कुल ) तेश्रो पुरस्कार सुप्रिया श्रेष्ठ ( एभरेष्ट माध्यमिक बिद्यालय )र सान्तोना पुरस्कार अनिकेत गहतराज( सिद्धार्थ बोर्डिङ स्कुल )भएका हुन विजेतालाई प्रथमलाई रु ५ हजार प्रमाण पत्रमा , सिल , दोश्रोलाई रु ३ हजार प्रमाण पत्र , सिल, तेश्रो रु २ हजार प्रमाणप्रत्र , सिल र सान्तोनालाई रु १हजार प्रमाण प्रत्र, सिल प्रदान गरिएको र सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण प्रत्र दिइएको लायन्स क्लब अफ बुटवलका अध्यक्ष संजय जायसवालले बताए । उक्त कार्यक्रममा प्रमुख अथिति लायन्स आखाँ अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।पिस पोस्टर निर्णयक मण्डलमा नेपाल अध्यक्ष बेनु थापा ,अरनिको र्आट फाउण्डेशन अध्यक्ष मनु गोल्डि रहेको कार्यक्रमका संयोजक प्रतिक पोखरेलले बताए ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij