काठमाडौं –सोमबार (आज) सुनको मूल्य फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा ९७ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ७ रहेको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपियाँ रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्