काठमाडौँ – सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार ४ सय रुपियाँ घटेको छ । चाँदी पनि प्रतितोला ७० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्