बुटवल
रुपन्देहीमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रेसुंगा नगरपालिका–१ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुुसार ती पुरुष कात्तिक २० गते अस्पताल भर्ना भएका थिए। ती पुरुषमा गत कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुष मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्