काठमाडाैं – आज (बिहीबार) सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
बुधबार छापावाल सुन तोलामा ९५ हजार १०० रुपैयाँमा खरिद-बिक्री भएकाे थियाे ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।चाँदीकाे मूल्य पनि बिहीबार घटेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्