आइतबार थप ८३० जनामा संक्रमण पुष्टि, मृतक संख्या १,६९८ पुग्याे

आइतबार थप ८३० जनामा संक्रमण पुष्टि, मृतक संख्या १,६९८ पुग्याे

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८३० कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १ हजार ५ सय रहेको छ भने थप ९ जनाको मृत्यु भएको छ ।

आज क्वारेन्टिनमा ५१६ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या १० हजार ९९४ रहेको छ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । संक्रमितमध्ये २ लाख ३५ हजार ७३१ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ६९८ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij