JanataToday.com

Advertisment

SKIP THIS

सुन प्रतितोला तीन सयले बढ्यो

सुन प्रतितोला तीन सयले बढ्यो

काठमाडौँ-स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेँलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला ९६ हजार चार सयमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तीन सयले वृद्धि भई ९६ हजार सात सयमा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९५ हजार नौ सयमा कारोवार भएकामा आज ९६ हजार दुुई सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला पाँचले उकालो लागेको छ ।

प्रतितोला एक हजार तीन सय ३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय ४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, पुष २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij