JanataToday.com

Advertisment

SKIP THIS

एमडिआरटीमा सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाका एजेन्सी म्यानेजर कमला थापा छनोट

एमडिआरटीमा सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाका एजेन्सी म्यानेजर कमला थापा छनोट

बुटवल –सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखामा कार्यरत एजेन्सी म्यानेजर कमला थापा एम.डि.आर.टी.मा छनोट हुनुभएको छ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एम.डि.आर.टी. हुन सफल भएको भन्दै थापालाई सिटिजन लाईफ इन्स्योरेन्सले स्वागत तथा सम्मान समेत गरेको सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखा प्रमुख बिनिता श्रीसले जानकारी दिनुभयो । कमला थापा सामाजिक कार्यमा लामो समयदेखि निरन्तर अग्रसर हुनुहुन्छ ।

संसार भर मिलियन डलर कमाउने अभिकर्ताहरु संस्थामा सदस्य बन्न पाउने भएपनि त्यसको लागि हरेक बर्ष संस्थाले राखेको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ । कोभीड को कारण यो बर्षको छानोट प्रक्रियाको लागि आवस्यक सिमा घटाई नेपालको लागि ३० लाख १२ हजार प्रीमियम खायम गरिएको थियो यहि अन्तरगत थापाको छ्नोट भएको श्रीसले जानकारी दिनुभयो।
यसको सम्पुर्ण गणना जनवरी १ देखि डिसेम्बर ३० सम्म रहनेछ भने डिसेम्बर पछि ५ सय ५० डलर तिरेर अभिकर्ता स्वयंले रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : सोमबार, पुष २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij