भारतमा काेराेना संक्रमणबाट एकैदिन २०२ जनाकाे मृत्यु

भारतमा काेराेना संक्रमणबाट एकैदिन २०२ जनाकाे मृत्यु

काठमाडाैं – छिमेकी मुलुक भारतमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एकैदिन २०२ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा १५ हजार ९६८ जना संक्रमित थपिएका छन् भने १७ हजार ८१७ जना निकाे भएका छन् ।

भारतकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल काेराेना संक्रमित संख्या १ कराेड ४ लाख ९५ हजार १४७ पुगेकाे छ । त्यहाँ अहिले २ लाख १४ हजार ५०७ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : बुधबार, पुष २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij