केपी ओली मलाई सिध्याउन लागेका छन् : प्रचण्ड

केपी ओली मलाई सिध्याउन लागेका छन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कसरी हुन्छ आफूलाई सिध्याउन लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डलले राजावादी र दक्षिणपन्थीसँग मिलेर प्रधानमन्त्री ओली आफूलाई सिध्याउन लागिपरेको बताएका हुन् ।

‘उहाँ राजावादीसँग मिलेर हुन्छ कि दक्षिणपन्थीसँग मिलेर कसरी हुन्छ, प्रचण्डलाई सिध्याउन लागेका छन्,’ उनले भने, ‘प्रचण्ड र माधव नेपालबीच फाटो ल्याउन खोजेका छन् ।’

उनले फेरि हिंसामा जाने सम्भावना नहुने बताए । निरङ्कुशता अन्त्य गर्न जनता सडकमा आउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij