काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ ।
आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ ताेकिएकाे थियो ।
यस्तै, आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधवार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्