काठमाडाैं – पछिल्लाे २४ घण्टामा १५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै आज (शुक्रबार) ३३३ जना संक्रमित डिस्चार्ज हुँदा ५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा १११ जना रहेका छन् भने ३ हजार २२ जना सक्रिय संक्रमित छन् ।
याेसँगै देशभर काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७० हजार ७४५ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६५ हजार ६९८ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार २५ पुगेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्