संवैधानिक परिषद् बैठक स्थगित

संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं – संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजेलाई बोलाईको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । मंगलबार सूचना पठाएर परिषद सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी दिईएको हो ।

मंसिर ३० मा परिषदले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । काम चलाउ सरकारले संवैधानिक नियुक्ती गर्न लागेको भन्दै बैठक बोलाइएकोमा आलोचना भएको थियो

प्रकाशित मिति : मंगलबार, माघ २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij