कोरोना अपडेट : २५९ जना निकाे हुँदा १७१ जनामा संक्रमण पुष्टि

कोरोना अपडेट : २५९ जना निकाे हुँदा १७१ जनामा संक्रमण पुष्टि

काठमाडाैं – पछिल्लाे २४ घण्टामा २५९ जना काेराेना संक्रमित निकाे हुँदा थप १७१ जनामा संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

यस्तै आज २ हजार ४ सय सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा ९५ जना रहेका छन् ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७१ हजार २८९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६६ हजार ८५९ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ३० पुगेकाे छ ।

प्रकाशित मिति : मंगलबार, माघ २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij