विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक

विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक भएको छ ।

नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति निकालेर वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

यसका लागि जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नुपर्ने विप्लवको माग छ ।

‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’ विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij