काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७८ काेराेना संक्रमित थपिएका छन् । यस्तै आज (आइतबार) ८२ जना संक्रमित निकाे भएका छन् भने थप एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ६८ जना छन् भने सक्रिय संक्रमित संख्या ९६२ रहेकाे छ ।
पछिल्लाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७४ हजार १४३ पुगेकाे छ । संक्रमितमध्य २ लाख ७० हजार ४०७ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ७७४ पुगेकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्