बुधबार थपिए ८७ संक्रमित, मृतक संख्या ३ हजार नाघ्यो

बुधबार थपिए ८७ संक्रमित, मृतक संख्या ३ हजार नाघ्यो

काठमाडाैं – पछिल्लाे २४ घण्टामा ८७ जना काेराेना संक्रमित थपिएका छन् भने ६२ जना निकाे भएका छन् ।

यस्तै योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । संक्रमितमध्ये २ लाख ७० हजार ६०५ जना निको भइसकेका छन् भने मृतक संख्या ३ हजार १० पुगेको छ । २४ घण्टामा २ सय ३३ थप मृतकको संख्या समावेश गरेसँगै कुल मृतकको संख्या त्यति पुगेकाे हाे । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

आज क्वारेन्टिनमा ५९ जना छन् भने सक्रिय संक्रमित संख्या ७६६ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij