माओवादी केन्द्रले बनायो ४ सदस्यीय कार्यदल

माओवादी केन्द्रले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल बनाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रूप दिन ४ सदस्यीय कार्यदल बनाएको हो ।

नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ्ग गरेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij