काठमाडौं – प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख अग्नि सापकोटाले बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको बताए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसाल, जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव, जनमोर्चाका सांसद दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवालले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्